आन्दोलनको तनावबीच ३३ अंकले घट्यो नेप्से  « Khabarhub

आन्दोलनको तनावबीच ३३ अंकले घट्यो नेप्से 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार जने-जीको आन्दोलनका बीच शेयर बजार घटेको छ । देशभर जेन-जी प्रर्दशनमा उत्रिएका बेला नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.१५ प्रतिशतले घटेको छ । नेप्से १.२२ प्रतिशतले घटेर परिसूचक २६७५ विन्दुमा आएको छ । 

नेप्सेमा गिरावट आएपनि ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । 

कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । यस्तै ३२० वटा कम्पनी कारोबारमा आउँदा ५९ हजार ७०४ पटक शेयर किनबेच भएको छ । 

सोमबार सबै समूह घटेको छ, सबैभन्दा बढी ट्रेडिङ समूह घटेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : २५ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा