इटहरी– इटहरी उपमहानगरपालिका अगाडि प्रर्दशन गरिरहेका जेन-जीलाई प्रहरीले दमन गरेपछि जेन-जी उग्र बनेका छन् ।
उग्र बनेको जेन-जीले इटहरी उपमहानगरपालिका कार्यालय अगाडि भएको सहकारी भवन तोडफोड गरेका छन् ।
जेन-जीले बिहान ११ बजे देखिनै इटहरीको मुख्य चोक घेरेर प्रर्दशन गरेका थिए । त्यसपछि भने जेन जी उपमहानगरपालिका कार्यालय अगाडि गएर प्रर्दशन गरेका हुन् ।
प्रतिक्रिया