मन्त्रिपरिषद् बैठक : छानबिन समिति गठन गर्ने निर्णय « Khabarhub

मन्त्रिपरिषद् बैठक : छानबिन समिति गठन गर्ने निर्णय


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी पुस्ताले गरेको प्रदर्शनमा भएको हिंसात्मक घटनाका बारेमा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

बालुवाटारमा जारी रहेको बैठकमा सोमबार भएको प्रदर्शन र हिंसात्मक घटनाबारे छानबिन समिति बनाउने निर्णय गरेको हो ।

‘छानबिन समिति आजै बन्छ । गृहमन्त्रीज्यूले राजीनामा बुझाइसक्नुभएको छ । सम्भवत नयाँ गृहमन्त्री भोलि नै बन्नुहुनेछ ।’ती मन्त्रीले खबरहबलाई भने, ‘कस्तो र कसको संयोजकत्वमा टिम बनाउने भन्ने विषयमा हामी छलफल गर्दैछौँ।’

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ८ : ५१ बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु