एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ « Khabarhub

एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले नै जिम्मेवार निकायले राजीनामा दिनुपर्ने बताएको छ।

अनेरास्ववियूका अध्यक्ष डाक्टर सुजन करडियाले विज्ञप्ति जारी गरेर सबै जिम्मेवार निकायहरूको राजीनामासहित उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन्।

उनले सरकार समक्ष यस घटनाको दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग समेत गरेका छन्।

यस्ताे छ विज्ञप्ती

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १० : २० बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु