इन्दु बर्माको हजार रनको कोसेढुंगा : पछ्याउँदै सीता राना र रुबिना क्षेत्री « Khabarhub

इन्दु बर्माको हजार रनको कोसेढुंगा : पछ्याउँदै सीता राना र रुबिना क्षेत्री


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला क्रिकेटमा इन्दु बर्माले हजार रनको कोसेढुंगा पार गरेकी छन् । बुधबार मलेसियाविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै नेपाली राष्ट्रिय महिला टिमकी कप्तान बर्माले हजार रन पूरा गरेकी हुन् ।

मलेसियाविरुद्धको टी–२० सिरिजको चौथो खेलमा मंगलबार नटआउट ४८ रन बनाउँदै बर्माले हजार रन पूरा गरेकी हुन्। उनले ७७ खेलमा एक हजार ४३ रन बनाएकी हुन् ।

नेपाली महिला टिमकी पूर्व उपकप्तान सीता रानामगरले ९६५ रन बनाउँदा पूर्व कप्तान रुविना क्षेत्रीले ९३६ रन बनाएकी छन् । अब सीता र रुविना हजार रनको कोसेढुंगा नजिक पुगेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ८ : ४८ बजे

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण