महेश बस्नेतले भने- कुलमानजी जत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन « Khabarhub

महेश बस्नेतले भने- कुलमानजी जत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले कुलमान जत्तिको भ्रष्टाचारी आफूले अरू नदेखेको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले सो बताएका हुन् । 

पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै उनले भ्रष्टाचारी माथिको छानबिनको प्रक्रिया कुलमान घिसिङबाट सुरु गर्नुपर्ने बताए ।

‘भ्रष्टाचारीमाथि छानबिन गर्नुपर्छ, सबैभन्दा पहिला कुलमान घिसिङबाट छानबिन सुरु गर्नुपर्छ, किनकी मैले त, उहाँजत्तिको भ्रष्टाचारी कोही देखेको छैन’, उनले भने ।

साथै, अर्थमन्त्री रामेश्वर खनालमाथि पनि छानबिन हुनुपर्ने बताए ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १२ : ३६ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने