तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २० अर्ब खिच्दै « Khabarhub

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २० अर्ब खिच्दै


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्न लागेको छ । मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना जारी गर्दै ११ दिनको लागि उक्त निक्षेप संकलन गर्न लागेको हो ।

आजै ३ बजेसम्म बोलकबोल गर्नुपर्ने र बोलकबोलको माध्यमबाट नै ब्याजदर निर्धारण गर्नेगरी बैंकले सूचना प्रकाशन गरेको छ ।

कम्तिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी क, ख र ग बर्गका बैंकहरू सो बोलकबोलमा सहभागी हुन पाउने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप गरिएको रकमको साँवा तथा ब्याज भुक्तानी आगामी कात्तिक २ गते गरिने जनाइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १ : १५ बजे

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौं– यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन

आज २०८२ साल फागुन ५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको