बाढीले पनौती-ढुङ्खर्क सडकखण्डमा क्षति गर्दा आवतजावतमा समस्या « Khabarhub

बाढीले पनौती-ढुङ्खर्क सडकखण्डमा क्षति गर्दा आवतजावतमा समस्या


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालैको बर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अन्तर्गत पनौती–ढुङ्खर्क सडकखण्डका विभिन्न स्थानमा क्षति पुराएपछि आवतजावतमा समस्या भएको छ ।  

बर्षाका कारण आएको बाढीका कारण सडक अवरुद्ध भएपछि यात्रुहरूलाई आवागमनमा ठूलो कठिनाइ भएको हो ।

सडक अवरुद्ध हुँदा बिरामीहरूलाई अस्पताल पुर्‍याउन स्ट्रेचर र डोकाको सहारा लिनु परेको छ भने दसैँ मनाउन गाउँ फर्किरहेका सर्वसाधारणहरू बाध्यतापूर्वक जोखिमपूर्ण यात्रा गरिरहेका छन् । 

स्थानीयका अनुसार खोलामा आएको बाढी र लगातारको वर्षाका कारण सडकका धेरै भाग बगाएको र मर्मत सुरु गर्न ढिलाइ हुँदा समस्या झन् बढेको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : २५ बजे

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौं– यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन

आज २०८२ साल फागुन ५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको