व्यवसाय सुरक्षाका कार्यक्रम तत्काल पारित गर्न सरकारलाई निजी क्षेत्रको आग्रह | Khabarhub Khabarhub

व्यवसाय सुरक्षाका कार्यक्रम तत्काल पारित गर्न सरकारलाई निजी क्षेत्रको आग्रह


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रले व्यवसाय सुरक्षाका लागि विशेष पहल गर्न आग्रह गरेका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई निजी क्षेत्रको संरक्षण तथा प्रवद्र्धन कार्यक्रम तत्काल पारित गर्न अनुरोध गरे ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुरक्षा प्रत्याभूतिका लागि मन्त्रिपरिषदबाट सार्वजनिक महत्वको प्रस्ताव पारित गराउन आग्रह गरेका हुन् ।

‘राज्यलाई निजी क्षेत्रले करिब ८१ प्रतिशत राजस्व तथा ८६ प्रतिशत रोजगारीमा योगदान गरेको छ ।’ उनले भने, ‘निजी क्षेत्रले समाजमा पु¥याएको योगदानलाई राज्यले आत्मसात गर्दै र आम सर्वसाधरणलाई बुझाउँदै निजी क्षेत्रमा कुनै पनि प्रकारको आक्रमण नहुने गरी आवश्यक सुरक्षसहित एकृकित रुपमा सबै निकायबाट द्रुत सेवा प्रवाह गर्नेगरी प्राइभेट सेक्टर प्रोटेक्सन, प्रमोसन प्रोग्राम (पीएसपीपी) तत्काल बन्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।’

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ३ : १४ बजे

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले