प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा झिनो अंकको गिरावट आएको छ ।

सेसन अवधिमा नेप्से ०.०३ अंक घटेर २६०९.६६ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंकले बढेको छ ।

सेसनमा ५२ कम्पनीको कारोबार हुँदा १५ वटाको मूल्य बढ्यो भने ३३ वटाको मूल्य घटेको छ । यस्तै, ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

उक्त अवधिमा २१ हजार ४८० कित्ता सेयर खरिदबिक्री हुँदा ७७ लाख ९० हजार १८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ११ : ०० बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर