नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने « Khabarhub

नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ। 

आज पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले उक्त कार्यक्रमबारे निर्णय गरेको हो। कार्यक्रम बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको संयुक्त आयोजनामा हुने जनाइएको छ ।

बैठकले सभाका तयारी, जिम्मेवारी र क्षेत्रगत समन्वयका विषयमा आवश्यक निर्देशन पनि दिएको छ। 

पार्टीका अनुसार कार्यक्रममार्फत संगठनभित्रको एकताबारे सन्देश दिने र आगामी राजनीतिक कार्यक्रमबारे धारणा सार्वजनिक गर्ने योजना छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १ : १८ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ