सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा अब निःशुल्क कुकिङ कक्षा « Khabarhub

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा अब निःशुल्क कुकिङ कक्षा


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी डिजिटलले निःशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ । सीजी डिजिटलका स्टोरहरूमा एलजी, सीजी, गोदरेज, माइडिया र ब्ल्याक डेकेरका माइक्रोवेव ओभन किन्दा ग्राहकले कुकिङसम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यस कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ । यसले धेरै व्यक्तिलाई माइक्रोवेव ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्नेछ । 

सीजी डिजिटलको अनुभवी, प्रशिक्षित सेफ बाट यो कक्षा  सञ्चालन भइरहेको छ कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कम्पनीका अनुसार अहिले, इटहरी, विराटनगर, दमक, बिर्तामोड,झापा, काँकडभित्ता, चन्द्रगडी, धरान उर्लाबारी र लहानमा सीजी  डिजिटललगायत एलजीको डिलरहरूमा कुकिङ कक्षा पौष २५ गत देखि माघ ११ सम्म चलिरहेको छ । 

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ५ : ४७ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका