एनएमबी बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न « Khabarhub

एनएमबी बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनएमबी बैंकको २९औं साधारण सभा सम्पन्न भएको छ । पुस २५ गते बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बैंकको साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार गोयल, सञ्चालक र शेयरधनीहरूको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ । सभामा बैंकका शेयरधनीहरूले बैंकको सेवा विस्तार निम्ति धारणा राखेका थिए ।

गत असार मसान्तसम्म बैंकको खुद नाफा दुई अर्ब २४ करोड, निक्षेप दुई खर्ब २७ अर्ब १० करोड र कर्जा दुई खर्ब चार अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ६ : ०६ बजे

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका