भेनेजुएलाले टिकटकलाई तिरायो १ करोड डलर « Khabarhub

भेनेजुएलाले टिकटकलाई तिरायो १ करोड डलर


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेनेजुएलाले चिनियाँ भिडियो शेयरिङ साइटटिकटकलाई १ करोड डलर जरिवाना तिराएको छ ।टिकटकमा भाइरल भएको घातक च्यालेन्जका कारण तीनजना किशोरकिशोरीको ज्यान गएपछि भेनेजुएलाको सर्वोच्चअदालतले जरिवाना तिराएको हो ।

भ्वाइस अफ अमेरिकाका अनुसार आफ्नो प्लेटफर्ममाखतरनाक कन्टेन्ट प्रवाहलाई नियन्त्रण गर्न असफल भएकोभन्दै टिकटकलाई जरिवाना तिराइएको हो । टिकटकले भनेभेनेजुएलामा भएका घटनाको गम्भीरतालाई आफ्नो संस्थालेबुझेको टिप्पणी गरेको छ ।

घातक टिकटक च्यालेन्जका कारण भेनेजुएलामा तीन जनाकिशोरकिशोरीको मृत्यु भएको थियो र अरु २ सयभन्दा धेरैबिरामी परेका थिए । यस च्यालेन्जमा विद्यालय र कलेजमाअध्ययन गर्ने उमेर समूहका बालबालिकाले पानीमा विभिन्नरसायन मिसाएर पिउने गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १० : १५ बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित