दक्षिण चीन सागरमा चीनले गर्याे सैन्य अभ्यास « Khabarhub

दक्षिण चीन सागरमा चीनले गर्याे सैन्य अभ्यास


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले फिलिपिन्ससँग सार्वभौमिकताको विवादमारहेको दक्षिण चीन सागरमा सैन्य अभ्यास गरेको छ । चिनियाँजनमुक्ति सेनाको दक्षिणी थिएटर कमाण्डले दक्षिण चीनसागरको स्कारबोरो शोल क्षेत्रमा सैन्य अभ्यास गरेको हो

रेडियो फ्रि एशियाका अनुसार सैन्य अभ्यासमा जनमुक्तिसेनाका नौसैनिक बल, वायुसेना, तटरक्षक बलका सैनिकहरुसहभागी थिए । चिनियाँ रक्षा मन्त्रालयका अनुसार दक्षिण चीनसागरको हुङयान डाओ क्षेत्रमा दक्षिणी थिएटर कमाण्डले सैन्यअभ्यास सञ्चालन गरेको हो ।

स्कारबोरो शोललाई चीनले हुङयान डाओ भन्ने गरेको छ ।फिलिपिन्सले भने उक्त क्षेत्रलाई बाहो डे मासिन्लोक भन्नेगरेको छ । यो क्षेत्र फिलिपिन्सको लुजोन टापुबाट १ सय २५नौटिकल माइल अर्थात् २ सय ३२ किलोमिटरको दुरीमा रहेकोछ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १० : १७ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार