अछामको ढुङ्गाखानीमा पहिरो खस्दा एक जनाको मृत्यु, अर्का घाइते  « Khabarhub

अछामको ढुङ्गाखानीमा पहिरो खस्दा एक जनाको मृत्यु, अर्का घाइते 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा ढुङ्गा निकाल्ने क्रममा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ५ कौलेनामा ढुङ्गा निकाल्ने क्रममा ढुङ्गा खानी माथि पहिरो खस्दा सोही वडाका ६३ वर्षीय नर बहादुर खड्काको मृत्यु भएको हो । साथै उनका भतिजा ४८ वर्षीय भीम बहादुर खड्का गम्भीर घाइते भएका छन् ।

ढुङ्गा निकाल्ने क्रममा आइतबार दिउसो २ बजे एक्कासि माथि बाट पहिरो खस्दा काकाको घटनास्थलमा नै मृत्यु भएको थियो । 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घाइतेको कम्मर र शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको कारण उपचारका लागी बयालपाटा अस्पतालमा ल्याइँदै छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ५५ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र