पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र  « Khabarhub

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पोखरा– पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । आइतबार उनलाई प्राडा जगमान गुरुङ र राप्रपाका नेता कार्यकर्ताले पुरानो विमानस्थलमा स्वागत गरे । 

उनको स्वागतका लागि प्राडा गुरुङको संयोजकत्वमा ११११ सदस्यीय समिति गठन गरिएको छ । 

राजा ज्ञानेन्द्र रुपाकोट रिसोर्टमा बस्नेछन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : ०२ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास