जनमतको बैठक जारी, पहिचानवादी पार्टीसँग एकताबारे छलफल हुने  « Khabarhub

जनमतको बैठक जारी, पहिचानवादी पार्टीसँग एकताबारे छलफल हुने 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठक आइतबार र सोमबार बस्ने पार्टी प्रवक्ता शरदसिंह यादवको भनाइ छ । 

बैठक महोत्तरीको  बर्दिबासमा सुरु भएको प्रवक्ता यादवको भनाइ छ । 

यादवका अनुसार संगठनको सबलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र लाई संस्थागत र संघियता कार्यान्वयनका बारेमा छलफल हुने छ । 

यस्तै समसामयिक राजनीतिक परिवेश र समान विचारधारा भएका पहिचानवादी पार्टीहरूसँग एकीकरणका विषयमा पनि छलफल हुने बताइएको छ । 

पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एकीकरणको चर्चा चलेको छ । तर यसबारे दुवै पार्टीले यकिन धारणा बनाएका छैनन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  २ : ०१ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित