एमालेबाट जितेका पूर्ववडाध्यक्ष, रास्वपातिर « Khabarhub

एमालेबाट जितेका पूर्ववडाध्यक्ष, रास्वपातिर


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

धनगढी– कमलबजार नगरपालिका–४ चाल्साका निवर्तमान वडा अध्यक्ष ललित ढोली हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएका छन् ।

नेकपा एमालेको अछाम जिल्ला सचिवालयका सदस्य समेत रहेका उनी रास्वपाका आबद्ध भएका हुन् । रास्वपाको सदस्य लिएको परिचय पत्र बाहिरिएसँगै स्थानीय राजनीतिमा नयाँ चासो र चर्चा सिर्जना भएको छ । 

ललित ढोली २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार भई निर्वाचित भएका थिए । यस विषयमा सामाजिक सञ्जाल फेसबुकमा उनको सदस्यता सार्वजनिक भएपछि विभिन्न चर्चा सुरु भएका छन् । 

उनले नयाँ पार्टीमा आबद्धताको विषयमा आफ्नो आधिकारिक धारणा अहिलेसम्म दिएका छैनन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : २८ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख