नारायणगढ–बुटवल सडक : दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द « Khabarhub

नारायणगढ–बुटवल सडक : दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड स्तरोन्नतिका क्रममा आज बिहान ११ देखि दिउँसाे ३ बजेसम्म बन्द हुनेछ ।

आयोजनाका अनुसार चैत ३१ गतेसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म र  वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म सडक बन्द हुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ९ : ०७ बजे

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा