नेपाल सुपर लिग : आज पोखरा थन्डर्स र धनगढी एफसी भिड्ने « Khabarhub

नेपाल सुपर लिग : आज पोखरा थन्डर्स र धनगढी एफसी भिड्ने


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् । आज पोखराले चौथो र धनगढीले तेस्रो खेल खेल्न लागेका हुन् । 

यसअघिका खेलमा पोखराले एकमा जित र दुईमा हारसहित ३ अंक बनाएको छ भने  धनगढीले एकमा जित र एकमा बराबरीसहित ४ अंक जोडेको छ ।

जारी लिगमा पोखरा थन्डर्स, धनगढी एफसी, एफसी चितवन, ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, झापा एफसी र बुटवल लुम्बिनी एफसी गरी सात टोली सहभागी छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ९ : ५५ बजे

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य