अफगानिस्तानविरूद्ध अन्तिम खेलमा नेपालको सान्त्वना जित « Khabarhub

अफगानिस्तानविरूद्ध अन्तिम खेलमा नेपालको सान्त्वना जित


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ ।

नेपाली युवा टोलीले अफगानिस्तानविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८५ रनको जित निकालेको हो ।

मूलपानी किकेट मैदानमा नेपालले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।

त्यसपछि खेल पुनः खेलाउन नसकिने भएपछि नेपाललाई विजेता घोषणा गरिएको हो ।

अफगानिस्तानले तीनवटा खेलको शृङ्खलामध्ये २ जित आफ्नो पक्षमा पारेको थियो । यसअघि अफिगानिस्तानले १३० रनको जित निकालेर शीर्ष स्थानमा रहेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ४ : ५५ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ