गुजरातले राजस्थानलाई दियाे २१८ रनकाे लक्ष्य « Khabarhub

गुजरातले राजस्थानलाई दियाे २१८ रनकाे लक्ष्य


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत जारी खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २ सय १८ रनको लक्ष्य दिएको छ ।

अहदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १७ रन बनाएको हो ।

उसका लागि ओपनर साई सुदर्शनले शानदार ब्याटिङ गरे । ५३ बलको सामना गरेका उन आठ चौका र तीन छक्कासहित ८२ रन बनाए ।

यस्तैजोस बटलर र शाहरुख खानले सामान ३६ रन बनाए । राजस्थानका महेश थिक्क्षणा र तुषार देशपाण्डे दुईरदुई तथा जोफ्रा आर्चर र सन्दीप शर्माले एकरएक विकेट लिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ९ : ५८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित