शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ८४ पैसा र बिक्रीदर १३७ रुपियाँ ४४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १५४ रुपियाँ ४९ पैसा र बिक्रीदर १५५ रुपियाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १८२ रुपियाँ २२ पैसा र बिक्रीदर १८३ रुपियाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६५ रुपियाँ ७१ पैसा र बिक्रीदर १६६ रुपियाँ ४३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७८ पैसा र बिक्रीदर ८८ रुपियाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपियाँ ५५ पैसा र बिक्रीदर ९८ रुपियाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ५२ पैसा र बिक्रीदर १०५ रुपियाँ ९८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ९१ पैसा र बिक्रीदर १८ रुपियाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४८ पैसा र बिक्रीदर ३६ रुपियाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १७ पैसा र बिक्रीदर चार रुपियाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ९६ पैसा र बिक्रीदर ३२ रुपियाँ १० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७७ पैसा र बिक्रीदर नौ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ १६ पैसा र बिक्रीदर १४ रुपियाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७१ पैसा र बिक्रीदर २० रुपियाँ ८० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ६१ पैसा र बिक्रीदर १७ रुपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ २७ पैसा र बिक्रीदर ४४८ रुपियाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ९६ पैसा र बिक्रीदर ३६४ रुपियाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूयैयाँ ४४ पैसा र बिक्रीदर ३५७ रुपियाँ ०० पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : ३२ बजे

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा

काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ

जेनेभा– बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्धको क्रममा इरानी

भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना

६ प्रकारका सरकारी कागजातमध्ये एक सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र

मध्यपूर्वको परिस्थितिका कारण नेपालमा आयोजना हुने लिग-२ का खेलहरू स्थगित

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२