टोटनहाम ४१ वर्षपछि युरोपेली उपाधिको नजिक « Khabarhub

टोटनहाम ४१ वर्षपछि युरोपेली उपाधिको नजिक


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोटनहाम हस्टस्पर्स युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ। ४१ वर्षमा पहिलो युरोपेली उपाधि जित्ने अभियानमा रहेको टोटनहामले बिहीबार भएको दोस्रो लेग सेमिफाइनलमा बोडोलाई २-० ले हरायो। पहिलो लेगमा टोटनहाम ३-१ को सफलता पाएको थियो।

टोटनहामको यो छैटौँ युरोपेली प्रतियोगितामा फाइनल प्रवेश हो। यस अघि सन् २०१९ मा टोटनहाम च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको थियो। बिहीबारको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा डोमिनिक सोलान्के र पेड्रो पोरोले गोल गरे।

सन् २००८ मा लिग कप जिते यता टोटनहामले कुनै उपाधि जितेको छैन युरोपकै हकमा भने सो टोलीले अन्तिम पटक सन् १९८४ मा युइएफएकपका सफलता पाएको थियो।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : ५२ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन