भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?
आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा सैनिक द्वन्द्वको स्थिति देखिएको छ ।

भारतको कश्मिर क्षेत्रमा २६ जना गैरसैनिक व्यक्तिहरूलाई आतंकवादी शैलीमा हत्या गरेपछि भारतले मिसन सिन्दुर अगाडि बढाएको हो । पाकिस्तानले पनि जवाफी कारबाही गर्ने चेतावनी दिँदै आएकोमा पछिल्ला दिनमा दुई देशका सीमावर्ती क्षेत्रमा सैन्य तनाव बढ्दै गएको समाचार आइरहेका छन् ।
रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश
चौँसट्ठी वर्षका जाँगरी चौधरी : चार बिघामा फलाउँदैछन् मौसमी तरकारी
वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर बजार ५ दिन कारोबार भयो । ३ दिन बजार घट्दा २ दिन बढ्यो । आइतबार र सोमबार लगातार घटेको शेयर बजार मङ्गलबार र बुधबार बढ्यो । बिहीबार पुनः उरालो लाग्यो । परिसूचकमा ‘डेड क्याट बाउन्स’ देखिएको नेप्से समग्र सातामा साढे २८ अङ्कले वृद्धि भयो ।
बुधबारको वृद्धिले ३ दिनको घाटालाई मेकअप गर्यो । यो साता नेप्से २५०० विन्दु नजिक पुगे पनि टेक्न सकेन । परिसूचक न्यूनतम २६०४ विन्दुसम्म पुगेर फर्कियो । २८.८१ अङ्कले वृद्धि भएको नेप्से दैनिक औसतमा ५.७६२ अङ्कले बढ्यो ।
यो साता सन्तोषजनक कारोबार देखिएको नेप्से ५ दिनमा ४७ अर्ब ७९ करोड ५८ लाख ७० हजार रुपैयाँको कारोबार भयो । दैनिक औसत ९ अर्ब ५५ करोड ९१ लाख ७४ हजार रुपैयाँ रह्यो । सातामा ११ करोड ८९ लाख ३० हजार ५६७ कित्ता शेयर कारोबार हुँदा दैनिक औसत २ करोड ३७ लाख ८६ हजार ११३ कित्ता शेयर कारोबार भयो ।
उत्पादन र उत्पादकत्व वृद्धि गरि नेपाली वस्तु निर्यातमा लाग्न आग्रह
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सह-आयोजनामा आजबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।

मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व वृद्धि गरि निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे।
विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छ : वर्षमान
आशा गरेअनुसार नीति, कार्यक्रम आएन : सांसद परियार
आईपीओमा कमिसनको चलखेल विषयमा कम्पनीहरूको विरोध

जलविद्युत कम्पनीको प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) जारी गर्ने सम्बन्धमा कमिसनको चलखेल भएको भन्ने विषयमा विभिन्न हाइड्रोपावर कम्पनी र अन्य कम्पनीले विरोध जनाएका छन् ।
कम्पनीहरूले विज्ञप्ति जारी गर्दै आफ्ना कम्पनीहरूले तोकिएको कानूनी प्रक्रिया पूरा गरी आईपीओ जारीका लागि स्वीकृति लिएको जनाएका छन् ।
पियोर इनर्जी लिमिटेडले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचारमा सो कम्पनीलाई आधारहीन, तथ्यहीन र भ्रामक रूपमा उल्लेख गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
साथै, समाचारमा उठाइएका विषयवस्तुहरूसँग पियोर इनर्जीको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि सम्बन्ध नरहेको र पियोर इनर्जी जलविद्युत कम्पनी समेत नभएको जनाएको छ ।
बाल पोषणभत्ता बढाउन सरोकारवालाको माग
हरिचौर–मल्म–पाण्डवखानी सडक स्तरोन्नति हुँदै
राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।
नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् ।
आर्थिक चलखेलको विषयमा धितोपत्र बोर्डको ध्यानाकर्षण
अर्थविद् गौचनको प्रश्न : ऋण काढेर मध्यम र उच्च वर्गलाई भत्ता कहिलेसम्म ?
उत्पादन र उत्पादकत्व वृद्धि गरि नेपाली वस्तु निर्यातमा लाग्न आग्रह

नेपाल धितोपत्र बोर्डले बोर्डका अध्यक्षलाई जोडेर आर्थिक चलखेलसँग सम्बन्धित सूचना तथा समाचारमा ध्यानाकर्षण भएको जनाएको छ ।
बोर्डले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा तथ्यहीन, आधारविहीन, कपोलकल्पित र भ्रामक आरोप लगाउँदै प्रकाशित समाचारमा ध्यानाकर्षण भएको जनाएको हो ।
कुलमानले ठीकठाकै चलाएको विद्युत प्राधिकरण हितेन्द्र आउनासाथ किन समस्यामा ?

नेपाल विद्युत प्राधिकरणका प्रबन्धक निर्देशक हितेन्द्रदेव शाक्यले गएको शुक्रबार पत्रकार सम्मेलन गर्दै श्वेतपत्र सार्वजनिक गरे । उनले श्वेतपत्रमार्फत् प्राधिकरणलाई ‘स्रोतको क्रन्च’ बढ्दै गएको बताए ।
प्राधिकरण ‘टाट पल्टिएको’ अवस्थामा भएको भन्दै शाक्यले सरकारले सहयोग नगरेको अवस्थामा निकै अप्ठ्यारो पर्ने समेत बताए ।
‘अहिले प्राधिकरणको खल्ती टाट पल्टिएको अवस्थामा नेपाल सरकारले ऊर्जा क्षेत्रमा गर्ने लगानी तत्काल प्रतिफल दिने लगानी हो, थप बजेट व्यवस्था गरिदिएको खण्डमा प्राधिकरणलाई अलिकति राहत हुने थियो’, उनले पत्रकार सम्मेलनमा भनेका थिए ।
गभर्नर नियुक्तिमा दुईतिहाइ सरकारको नालायकी

एउटा सामाजिक मान्यता छ– ‘कुनै एउटा व्यक्ति त्यतिबेलासम्म सफल हो, जतिबेलासम्म अर्को सफल व्यक्तिले उसलाई जित्न सकिरहेको हुँदैन’ ।
नेपाली राज्यसत्ता सञ्चालन गर्नेमाथि लामो समयदेखि जनताले धारे हात लाउँदै आएको यथार्थ छर्लङ्गै छ । जुन कुरा अहिले सामाजिक सञ्जालमा नेताहरूमाथि देखिएको आक्रोशले पनि पुष्टि गर्छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा चुनावी घोषणापत्रमा लेख्ने र ‘आफूले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचारीको मुख पनि नहेर्ने’ भनाइ स्थापित गर्ने व्यक्ति केपी शर्मा ओलीले यतिबेला सरकारको नेतृत्व गरिरहेका छन् । तर, बिडम्बना देशको बैङ्किङ क्षेत्रजस्तो संवेदनशील र महत्वपूर्ण नियामक निकाय नेपाल राष्ट्र बैङ्कमा भने तीनै प्रधानमन्त्रीले दुई महिनादेखि गभर्नर नियुक्त गर्न सकिरहेका छैनन् ।
प्रतिक्रिया