प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ ।

सेसन अवधिमा नेप्से ०.६७ अंकले घटेर २६२९.२२ विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स ०.०५ अंक घटेको छ ।

सेसनभर ५४ वटा कम्पनीको ५१ हजार १०२ कित्ता शेयर किनबेच हुँदा २ करोड ५९ लाख ५३ हजार ९९७ रुपैयाँ ९० पैसाबराबरको कारोबार भएको छ ।

जसमा २६ कम्पनीको मूल्य बढ्यो भने २६ वटाको मूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १० : ५८ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने