‘जदौ’मा साम्राज्ञीपछि मुकुनको प्रवेश « Khabarhub

‘जदौ’मा साम्राज्ञीपछि मुकुनको प्रवेश


२६ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशकको नाम गोप्य राखिएको फिल्म ‘जदौै’ नायक मुकुन भुसालको प्रवेश भएको छ ।

मुकुनसँग कागजी सम्झौता भएको निर्माण पक्षले सोमबार सार्वजनिक गरिएको हो ।

यसअघि नै फिल्म नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध भइसकेकी छन् ।

शीर्ष कलाकारमा मुकुन र साम्राज्ञी फाइनल भएका छन् । अझै केही कलाकार चयनको काम बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।

निर्देशकको नाम गोप्य नै राखेर भदौबाट छायाङ्कन निस्कने निर्माण पक्षको रणनीति छ ।

अन्तरजातीय प्रेममा आधारित यस फिल्मको परिकल्पनाकार र लेखक काजी लिम्बू हुन् ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यस फिल्म बन्ने बताइएको छ ।

यही वर्षभित्र फिल्म प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष रहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ४ : ५५ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।