‘जदौ’मा साम्राज्ञीपछि मुकुनको प्रवेश « Khabarhub

‘जदौ’मा साम्राज्ञीपछि मुकुनको प्रवेश


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशकको नाम गोप्य राखिएको फिल्म ‘जदौै’ नायक मुकुन भुसालको प्रवेश भएको छ ।

मुकुनसँग कागजी सम्झौता भएको निर्माण पक्षले सोमबार सार्वजनिक गरिएको हो ।

यसअघि नै फिल्म नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध भइसकेकी छन् ।

शीर्ष कलाकारमा मुकुन र साम्राज्ञी फाइनल भएका छन् । अझै केही कलाकार चयनको काम बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।

निर्देशकको नाम गोप्य नै राखेर भदौबाट छायाङ्कन निस्कने निर्माण पक्षको रणनीति छ ।

अन्तरजातीय प्रेममा आधारित यस फिल्मको परिकल्पनाकार र लेखक काजी लिम्बू हुन् ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यस फिल्म बन्ने बताइएको छ ।

यही वर्षभित्र फिल्म प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ४ : ५५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण