काठमाडौंमै चर्को गर्मी (तस्बिरहरू) | Khabarhub Khabarhub

काठमाडौंमै चर्को गर्मी (तस्बिरहरू)


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि पानी परेर चिसो भएको काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँहरू अहिले गर्मीले तातिन थालेका छन् ।

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस देखि न्यूनतम २२ डिग्री सेल्सियस रहेको छ । 

गर्मी बढ्न थालेसँगै सर्वसाधारणहरू दिनको समयमा छाता ओढ्ने र आइसक्रिम जस्ता चिसो खाद्य पदार्थ सेवन गर्न थालेका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ३ : २७ बजे

युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव

दमौली– भानु नगरपालिका–१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा खेलकुद

बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी– पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक सञ्चालन भएको छ । पहिरो

कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किने मौका

जलेश्वर– जेन-जीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरीको

मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

चितवन– आज दशैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

झापा– ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा