साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से « Khabarhub

साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । सोमबार नेप्से २३.१९ अंकले बढेर २६५३ विन्दुमा पुगेको छ । 

दिनभरमा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर कारोबार भएको छ । 

सोमबार १९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३२४ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ८४८ पटक शेयर किनबेच भएको छ । 

१३ वटा समूहमध्ये सोमबार होटल तथा पर्यटन, जीवन बीमा र ट्रेडिङ समूह बाहेक अन्य सबै समूह बढेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ४ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै