ललितपुर हात्तीवनको सिटी अपार्टमेन्ट डुबानमा « Khabarhub

ललितपुर हात्तीवनको सिटी अपार्टमेन्ट डुबानमा


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रातभरको वर्षाले ललितपुरको हात्तीवनमा रहेको सिटी स्केप अपार्टमेन्ट डुबानमा परेको छ। अपार्टमेन्टको परिसरमा पानी पसेपछि पार्किङबाट सबै गाडी निकालेर मुल सडकको दायाँबायाँ पार्किङ गरिएको छ। कोटकु खोलाको जल सतह बढेपछि खोला आसपास क्षेत्रका बस्तीमा पानी पसेको हो।

रातभरको वर्षाले बागमती नदीमासमेत पानीले जलसतह पार गरेको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ५१ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका