प्रि ओपन सेसन : साढे ४ अंकले घट्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : साढे ४ अंकले घट्यो नेप्से


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे ४ अंकले घटेको छ ।

सेसनमा नेप्से परिसूचक ४.४९ अंकले घटेर २६७९.३७ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.४८ अंक घटेको छ ।

सेसन अवधिमा ३७ कम्पनीको ८३ हजार ९९३ कित्ता शेयरखरिदबिक्री हुँदा ४ करोड ८२ लाख २५ हजार ३७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये १३ कम्पनीको मूल्य बढ्यो भने २३ वटाको मूल्य घटेको छ । यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ११ : ०० बजे

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र