तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने सांसद तामाङको घोषणा « Khabarhub

तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने सांसद तामाङको घोषणा


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्खास्तीमा परेका पुर्व जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङले तीन महिनाको तलब सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमार्फत रसुवागढीमा आएको बाढीको पुनः निर्माण र राहतको लागि तीन महिनाको तलब भत्ता राहत कोषमा दिने घोषणा गरेका हुन  । 

उनका अनुसार तीन महिनाको तलब जम्मा गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको  पनि उनले जानकारी दिए। नेपाली कांग्रेसका सांसद तामाङ यसरी तलब भत्ता राहत कोषमा जम्मा गर्ने पहिलो सांसद हुन् । 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : ५४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको