आरजुको गृहनगर धनगढीका सात कार्यकर्ता कांग्रेसबाट निलम्बन « Khabarhub

आरजुको गृहनगर धनगढीका सात कार्यकर्ता कांग्रेसबाट निलम्बन


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको गृहनगर धनगढी (कैलाली) का सात जना नेतालाई निलम्बन गरेको छ ।

केन्द्रीय अनुशासन समितिले बुधबार गत निर्वाचनमा पार्टीविरुद्ध लागेका धनगढीका सात जनालाई ६ महिनाका लागि निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेहरू भीमबहादुर शाह, पूर्णबहादुर कुँवर, आनन्दराज जोशी, रविन्द्रप्रताप सिंह, लेखराज ओझा, सुभाष चन्द, बब्लुकुमार चौधरी रहेका छन् ।

पूर्वमहाधिवेशन प्रतिनिधि उनीहरूले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको अनुशासन समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ४० बजे

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र