कास्की कांग्रेसका निवर्तमान सभापति केसी तीन महिनालाई निलम्बन « Khabarhub

कास्की कांग्रेसका निवर्तमान सभापति केसी तीन महिनालाई निलम्बन


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले जिल्ला कार्यसमिति कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई निलम्बन गरेको छ । 

पार्टीको केन्द्रीय अनुशासन समितिले बुधबार कास्कीका निवर्तमान सभापति केसीलाई तीन महिनाका लागि निलम्बन गरेको हो । 

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले केसीले गत निर्वाचनमा पार्टीलाई असहयोग गरेका कारण निलम्बन गरिएको जानकारी दिए । 

समितिको असार ९–१७ गतेसम्म बसेको बैठकले गत निर्वाचनमा पार्टी हितविपरित गतिविधिमा संलग्नहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ३८ बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।