खोटाङ कांग्रेसका जिल्ला सभापति राई पार्टीबाट निष्कासित « Khabarhub

खोटाङ कांग्रेसका जिल्ला सभापति राई पार्टीबाट निष्कासित


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले खोटाङका जिल्ला सभापति विष्णुकमार राईलाई पार्टीबाट निष्कासन गरेको छ । 

केन्द्रीय अनुशासन समितिले बुधबार उनलाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो । 

खोटाङ सभापति राईलाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरिएको समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पुष्टि गरे । 

उनीमाथि गत निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ४४ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी