टेलिकमले ल्यायो मनसुन अफर, के-के छन् प्याकहरू ? « Khabarhub

टेलिकमले ल्यायो मनसुन अफर, के-के छन् प्याकहरू ?


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले बिहीबारबाट लागु हुनेगरी मनसुन अफर-२०८२ अन्तर्गत विभिन्न प्याकेज तथा सुविधा उपलब्ध गराउने भएको छ ।

 यस अफरअन्तर्गत विभिन्न सुविधासहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिका लागि बोनससहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमासमेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा …नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरू सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : ११ बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय