तेह्रथुममा ४९ वर्षपछि कांग्रेस जिताएका तुल्सी सुब्बालाई कारबाही « Khabarhub

तेह्रथुममा ४९ वर्षपछि कांग्रेस जिताएका तुल्सी सुब्बालाई कारबाही


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले तेह्रथुममा ४९ वर्षपछि पार्टीको चारतारे झण्डा फहराउन सफल नेतामाथि पनि कारबाही गरेको छ ।

गत निर्वाचनमा नेता–कार्यकर्तामाथि कारबाही गर्ने क्रममा कांग्रेसले तेह्रथुमका तुल्सी सुब्बालाई कारबाही गरेको हो ।

गत निर्वाचनमा विजयी सीता गुरूङलाई असहयोग गरेको आरोपमा उनलाई कांग्रेस केन्द्रीय अनुशासन समितिले एक वर्षका लागि पार्टीबाट निस्कासन गरेको छ ।

सुब्बा २०१५ को आमनिर्वाचनपछि ०६४ को संविधानसभा निर्वाचनमा तेह्रथुमबाट विजयी भएका थिए ।

यसबीचमा कांग्रेसले तेह्रथुम जहिल्यै गुमाउँदै आएको थियो । पूर्वमन्त्री सुब्बाविरुद्ध गत निर्वाचनका क्रममा सीता गुरुङलाई हराउने योजनासहित नेकपा एमालेका उम्मेदवार विजय सुब्बालाई सघाएको आरोप लागेको थियो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : १६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर