जनैपूर्णिमा : सामूहिक रूपमा जनै लगाउँदै बटुकहरू (तस्बिरहरू) « Khabarhub

जनैपूर्णिमा : सामूहिक रूपमा जनै लगाउँदै बटुकहरू (तस्बिरहरू)


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनै पूर्णिमाको अवसरमा शनिबार पशुपतिस्थित संस्कृत विद्या पीठमा बटुकहरुले सामूहिक रुपमा जनै लगाएका छन् । जनैपूर्णिमाका दिन उनीहरूले बिहान स्नान गरी शुद्ध भई विभिन्न मन्त्रोचारण गरी, विधिवत् रुपमा जनै लगाएका हुन् ।

यस्तै, तनहुँको देवघाटस्थित गलेश्वर आश्रमका विद्यार्थीहरुले पनि जनै फेर्दै जनैपूर्णिमा मनाएका छन् ।

पोखरा महानगरपालिका–६ स्थित केदारेश्वर मन्दिर परिसरमा जनै मन्त्रँदै ब्राह्मणहरु/रासस

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी र रासस

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १२ : ४१ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,