मधेश र सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी « Khabarhub

मधेश र सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेन-जी प्रदर्शनमा सोमबार सरकारले गरेको नृशंश दमनविरुद्ध मङ्गलबार देशभर भइरहेको आन्दोलन क्रममा मधेश र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय निशानामा परेको छ ।

यी दुई प्रदेशका मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारी प्रवेश गरेका हुन्‌ । जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय र धनगढीस्थित सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गर्दै प्रदर्शनकारी प्रवेश गरेका हुन्‌ ।

यी दुबै प्रदेशका राजधानीमा मङ्गलबार बिहानैदेखि जेन-जी आन्दोलन चर्किएको छ । सोमबार भएको प्रदर्शनमा सरकारले निर्मम दमन गर्दा १९ प्रदर्शनकारी मारिएका थिए । घाइते सयौँ प्रदर्शनकारीहरू विभिन्न अस्पतालमा उपचाररत छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : १८ बजे

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’