विपक्षी दलबाट प्रधानमन्त्री ओलीको राजीनामा माग « Khabarhub

विपक्षी दलबाट प्रधानमन्त्री ओलीको राजीनामा माग


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

सिंहदरबारमा मङ्गलबार बसेको माओवादीसहित विपक्षी दलको बैठकले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो ।

सरकारले युवाहरूको आक्रोशलाई बुझ्न नसकेकाले अहिलेको अवस्था सिर्जना भएको बैठकको निष्कर्ष रहेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

प्रतिपक्षीको तर्फबाट संवाद गरेर निकास दिन प्रतिबद्ध रहेको उनको भनाइ छ । बैठकले आयोग गठन गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : ४१ बजे

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’