पश्चिम गेटबाट सिंहदरबार छिरे प्रदर्शनकारी « Khabarhub

पश्चिम गेटबाट सिंहदरबार छिरे प्रदर्शनकारी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेन-जी आन्दोलनको दोस्रो दिन मङ्गलबार प्रदर्शनकारीहरू मुलुकको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबार प्रवेश गरेका छन्‌ ।

सिंहदरबारको पश्चिम गेटबाट प्रदर्शनकारी भित्र पसेका हुन्‌ । गेटमा आक्रमण गर्दै प्रदर्शनकारीहरू सिंहदरबारभित्र छिरेको कर्मचारीहरूले बताएका छन्‌ ।

जेन-जी प्रदर्शनका क्रममा सोमबार सरकारले दमन गर्दा १९ प्रदर्शनकारीको ज्यान गएको छ, सयौँ घाइते छन्‌ ।

मङ्गलबार भइरहेको आन्दोलन नियन्त्रणबाहिर छ । प्रदर्शनकारीहरूले नेताका घर, सरकारी कार्यालय र मन्त्री निवासमा समेत आगजनी गरेका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : ०७ बजे

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’