राप्रपाका सबै सांसदले राजीनामा दिए, प्रदेश सदस्यले पनि पद छाडे « Khabarhub

राप्रपाका सबै सांसदले राजीनामा दिए, प्रदेश सदस्यले पनि पद छाडे


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन-जी आन्दोलनकारीका कारण देश अनिश्चिततातर्फ धकेलिइरहेका बेला प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै सांसदले राजीनामा दिएका छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघ र प्रदेशका समेत सबै ४२ जना सांसदहरूले राजीनामा घोषणा गरेको खबरहबलाई बताएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : १५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका