बाबुराम भट्टराईको घरमा आगजनी « Khabarhub

बाबुराम भट्टराईको घरमा आगजनी


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरमा जेन-जी प्रदर्शनकारीले आगो लगाइदिएका छन्‌ ।

काठमाडौँको टोखामा रहेको भट्टराईको घरमा मङ्गलबार अपराह्न प्रदर्शनकारीले आगजनी गरेका हुन्‌ । घरमा आगजनी भएपछि परिवारका सदस्यहरूले गुहार लगाउँदै सामान ओसारिरहेका छन्‌ ।

आगजनी भएको घर वरपर ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेका छन्‌ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ३ : ०३ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक