राज्यसत्ताका तीनै अंग प्रदर्शनकारीको कब्जामा « Khabarhub

राज्यसत्ताका तीनै अंग प्रदर्शनकारीको कब्जामा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राज्यसत्ताका तिनै अंग प्रदर्शनकारीको कब्जामा पुगेको छ । मंगलबार प्रदर्शनको क्रममा प्रदर्शनकारीले राज्यसत्ताका प्रमुख तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको तिनै अंगका कार्यालय नियन्त्रणमा लिएका हुन् ।

मंगलबार प्रदर्शनकारीले सिंहदरबारस्थित कार्यपालिकाको केन्द्रीय मन्त्रालयहरूमा प्रवेश गरेर आगजनी र तोडफोड गरेका थिए ।

त्यस्तै, प्रदर्शनकारीले दिउँसो बानेश्वरस्थित संसद् भवनमा आगजनी गरे भने सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ३ : ५७ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते