शीतल निवासमा आगो, राष्ट्रपतिलाई सेनाले शिवपुरी लग्यो « Khabarhub

शीतल निवासमा आगो, राष्ट्रपतिलाई सेनाले शिवपुरी लग्यो


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जीका नाममा भएको आन्दोलनका सहभागीहरूले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पनि आगो लगाएका छन् ।

संसद् भवन, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, दल र नेताका कार्याल तथा घरमा आगो लगाइसकेपछि महाराजगञ्ज पुगेको समूहले राष्ट्रपतिको भवन पनि जलाएको हो ।

नेपाली सेनाले राष्ट्रपतिलाई अहिले हेलिकप्टरमा हालेर शिवपुरी लगेको छ । शिवपुरीमा नेपाली सेनाको तालिम केन्द्र रहेको छ ।

यसअघि सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बालुवाटारबाट उद्धार गरेर लगिसकेको छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ४ : ३८ बजे

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’