झलनाथ पत्नीलाई घरभित्रै थुनेर आगो लगाइयो, अवस्था गम्भीर « Khabarhub

झलनाथ पत्नीलाई घरभित्रै थुनेर आगो लगाइयो, अवस्था गम्भीर


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी पुस्ताका नाममा भएको आन्दोलन केही स्थानमा अराजक बनेको छ। यो समूहले काठमाडौँको डल्लुस्थित पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवासमा आगो लगाएका छन् ।

उनीहरूले श्रीमती राज्यलक्ष्मी चित्रकार घरभित्रै रहेको अवस्थामा आगो लगाइदिएका हुन् । आगोका कारण घरभित्रै जलेकी उनको अवस्था गम्भीर रहेको बताइएको छ।

उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको छ । उनको अवस्था नाजुक पारिवारिक श्रोतले जनाएको छ । खनाल पत्नीको शरीरका विभिन्न भागहरू जलेको छ। उनको फोक्सोमा पनि गम्भीर असर परेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ५ : ०८ बजे

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट १५

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”

पोखरा– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट भारी

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै