सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह « Khabarhub

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द गरेर वार्ताका लागि आउन आग्रह गरेका छन् ।

सेनाप्रमुख सिग्देलले वार्ताबाट समाधान खोजिने भन्दै जेनजी पुस्तालाई वार्तामा आउन आग्रह गरेका हुन् ।

आन्दोलन क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिग्देलले सार्वजनिक सम्पत्ति संरक्षण निम्ति पनि अपिल गरेका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ९ : १३ बजे

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने

आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित

मुम्बई – इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा