भक्तपुरमा एमालेको विशेष कार्यक्रम, अध्यक्ष ओलीले सम्बोधन गर्ने « Khabarhub

भक्तपुरमा एमालेको विशेष कार्यक्रम, अध्यक्ष ओलीले सम्बोधन गर्ने


२३ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका–७ गुण्डुमा कार्यक्रम आयोजना गरेको हो।

समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिती र नेता कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्नेछन्।

कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल लगायत पार्टीका विभिन्न तहका नेता पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले जानकारी दिए।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ९ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया